Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

सर्लाही — जिल्ला प्रहरी कार्यालय सर्लाहीले असोज २०८२ का लागि प्रहरी हवल्दार बिनिता थापालाई ‘उत्कृष्ट प्रहरी’ घोषित गरेको छ।
पर्साको खलवाटोल सिर्सिया प्रहरी चौकीमा दरबन्दी भई हाल सर्लाहीमा कार्यरत थापाले सञ्चार संयोजनदेखि फिल्ड सहकार्यसम्म सक्रिय भूमिका निर्वाह गर्दै संगठनको छवि उकास्न योगदान पुर्‍याएकी थिइन्।
कानुन विपरीत गतिविधिबारे सूचना संकलन र तत्काल प्रहरी परिचालनमा सहकार्य गरेको योगदानका लागि उनलाई सम्मान गरिएको सर्लाही प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech