Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

 

रोल्पा। रोल्पा नगरपालिका–६ कोटगाउँमा बमजस्तो देखिने एक शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

स्थानीयले शुक्रबार दिउँसो बारीमा ढुंगा निकाल्ने क्रममा सकेट बमजस्तो देखिने वस्तु फेला पारेका थिए। घटनाको जानकारी पाएपछि नेपाली सेनाको सूर्यदल गणबाट बम डिस्पोजल (बि.डी.) टिमसहितको टोली घटनास्थलमा खटिएको थियो।

सेनाको टोलीले शंकास्पद वस्तुलाई आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा निस्क्रिय (डिस्पोज) गरेको जनाएको छ।

सुरक्षा निकायका अनुसार घटनास्थल वरिपरि थप कुनै जोखिम नरहेको र अहिले अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech