ट्रेण्डिङ

ताजा अपडेट

 

रुपन्देही — बागलुङ निसीखोला गाउँपालिका–६का ३२ वर्षीय विजय (वीरबहादुर) कुँवर श्रीमतीको हत्या आरोपमा रुपन्देहीको बुटवल बसपार्कबाट पक्राउ परेका छन्। घटनापछि फरार रहेका उनलाई प्रहरीले विभिन्न सूचनाका आधारमा खोजी तीव्र पार्दै कार्तिक २८ गते साँझ ६ बजे लुकिछिपी भाग्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ परेका कुँवरलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया र विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech