Surakshya Rastriya Dainik
बिहीबार, २७ अगस्ट २०२६
ट्रेण्डिङ

बाँके –बाँके प्रहरीले नेपालगञ्ज र कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेका स्पा, मसाज सेन्टर तथा खाजा घरहरूमा अनुगमन गर्दै अबैध तथा गैरव्यावसायिक क्रियाकलापमा संलग्न १८ जनालाई पक्राउ गरेको छ।

प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार, संचालकसहित ११ जना महिला र ७ जना पुरुष गरी जम्मा १८ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech