Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौं, — सशस्त्र प्रहरी बल नेपालले नयाँ सूचना अधिकारी तथा प्रवक्ता नियुक्त गरेको छ। सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापालाई संस्थाको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी दिइएको हो।

यसअघि यो जिम्मेवारी सम्हालिरहेका डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधि पूरा भई अनिवार्य अवकाशमा गएपछि थापालाई नयाें दायित्व दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

थापालाई सूचना अधिकारीका रूपमा जिम्मेवारी दिइएको जानकारी सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिएका छन्। अबदेखि सशस्त्र प्रहरी बलसँग सम्बन्धित विविध जानकारी, तथ्य तथा प्रशासकीय विषयमा बुझ्न थापालाई प्रत्यक्ष सम्पर्क गर्न सकिने उनले बताए।

सम्पर्क विवरण:

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech