बाँके जिल्ला प्रहरी कार्यालयले नेपालगन्ज, उमनपा-१२, बिपि चोकमा मिति २०८२/०८/१३ देखि २४ घण्टा प्रहरी टोलीसहितको Quick Response Vehicle (QRT) सञ्चालनमा ल्याएको छ।


यस टोलीले चोरी, लुटपाट, झगडा, सवारी दुर्घटना लगायतका सम्भावित अपराध र घटनामा तत्काल प्रतिक्रिया दिनेछ।
सहायता वा सूचना दिनका लागि सम्पर्क: १००, ९८५८०९०११०, ९८५८०९०९५५





