Surakshya Rastriya Dainik
आइतबार, २० सेप्टेम्बर २०२६
ट्रेण्डिङ

०८ फागुन २०८२ नेपालगञ्ज, बाँके ;- जिल्ला शिक्षा समन्वय इकाइ बाँकेले सिम्बोल नम्बर कायम भइसकेको जानकारी दिँदै सम्पूर्ण माध्यमिक विद्यालयहरूलाई प्रवेश पत्र लिनका लागि यथाशीघ्र इकाइमा सम्पर्क गर्न आग्रह गरेको छ।

इकाइद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार सम्बन्धित विद्यालयहरूले आफ्ना विद्यार्थीहरूको प्रवेश पत्र समयमै बुझी आवश्यक व्यवस्थापन गर्नुपर्ने बताइएको छ। परीक्षा सम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै इकाइले ढिलाइ नगर्न सबै विद्यालयलाई सचेत गराएको छ।

जिल्ला शिक्षा समन्वय इकाइ बाँकेले परीक्षा सञ्चालन कार्यतालिका अनुसार नै अघि बढ्ने जानकारी दिँदै विद्यालय प्रशासनलाई आवश्यक समन्वय र सहकार्य गर्न अनुरोध गरेको छ। साथै, प्रवेश पत्र वितरण प्रक्रियामा कुनै समस्या वा जिज्ञासा भएमा सिधै इकाइमा सम्पर्क गर्न सकिने जनाइएको छ।

शिक्षा बिकास तथा समन्वय इकाई को प्रकासित सूचनासँगै जिल्लाभरका माध्यमिक विद्यालयहरूमा परीक्षा तयारी तीव्र बनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech