Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

बाँके । बाँकेको कोहलपुरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोहलपुर नगरपालिका–४ गुवा गाउँबाट अवैध लागूऔषध ३ सय ८० मिलिग्राम ब्राउन सुगरसहित स्थानीय १९ वर्षीय राजीप थारू पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले थारूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सोमबार पक्राउ परेका थारूमाथि लागूऔषध कारोबार तथा ओसारपसारसम्बन्धी घटनाबारे कोहलपुर प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech