ट्रेण्डिङ

ताजा अपडेट

कोहलपुर । कोहलपुरस्थित तक्षशिला एकेडेमीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) मा यस वर्ष शतप्रतिशत नतिजा हासिल गरेको  छ ।
विद्यालयले SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएको खुसी व्यक्त गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारलाई बधाई तथा शुभकामना दिएको छ ।
विद्यालय प्रशासनले विद्यार्थीहरूको मेहनत, अनुशासन र शिक्षकहरूको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गरेको छ । साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
विद्यालयले सफल विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै आगामी शैक्षिक यात्रामा अझ उत्कृष्ट सफलता हासिल गर्न प्रेरणा समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech