ट्रेण्डिङ

 

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रक्रियामार्फत एक जना योग्य उम्मेदवार छनोट गर्न दरखास्त माग गरेको हो ।

मन्त्रालयका अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा आवेदन पेश गर्नुपर्नेछ ।

सूचनामा दरखास्त फाराम, आवश्यक योग्यता, पेश गर्नुपर्ने कागजात तथा अन्य विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइट moict.gov.np मा उपलब्ध रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech