Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले हराएको ल्यापटप फेला पारेर सम्बन्धित धनिलाई जिम्मा लगाएको छ।
गत वैशाख १० गते नेपालगन्ज उपमहानगरपालिका–२२ निवासी बिर पुनको डेल कम्पनीको कालो रङको ल्यापटप हराएको भन्दै नेपाल प्रहरी एप्समार्फत निवेदन परेको थियो।
निवेदन प्राप्त भएपछि वडा प्रहरी कार्यालय नेपालगन्जले खोजतलासलाई तीव्रता दिएको थियो। प्रहरीले खोजी गर्ने क्रममा हराएको ल्यापटप फेला पारी आज सम्बन्धित धनिलाई जिम्मा लगाएको जनाएको छ।


प्रहरीले नागरिकलाई आफ्ना सामान हराएमा तत्काल प्रहरीमा जानकारी गराउन अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech