Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्न ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले का अनुसार मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र चुस्त बनाउन गुनासो व्यवस्थापन शाखाअन्तर्गत उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो।
मन्त्रालयले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई सहज रूपमा प्राप्त गरी आवश्यक सम्बोधन गर्ने उद्देश्यले सेवा सुरु गरेको जनाएको छ।
गृह मन्त्रालयका अनुसार नागरिकहरूले टोल–फ्रि नम्बर १११२, इमेल gunaso@moha.gov.np तथा ह्वाट्सएप नम्बर ९८५१३६०६०३ मार्फत आफ्ना गुनासा, उजुरी र सुझाव पठाउन सक्नेछन्।
मन्त्रालयले सेवा प्रवाहलाई नागरिकमैत्री र जवाफदेही बनाउने लक्ष्यसहित कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech