Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । प्रहरी हौँ भन्दै लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी हौं भन्दै एक व्यक्तिलाई हतकडी लगाएर नगद, मोबाइल र बैंकका चेक लुट्ने घटनामा संलग्न चार जना पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाडौंस्थित धापासी बस्ने ४३ वर्षीय रामशरण दमाई, टोखा नगरपालिका–१ का ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल काठमाडौंको गौरीघाट बस्ने ४३ वर्षीया लक्ष्मी गोले तथा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech