Surakshya Rastriya Dainik
बिहीबार, २७ अगस्ट २०२६
ट्रेण्डिङ

 

सुर्खेत– लागूऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर–११ पिपिराका गंगे सुनारको प्रहरी हिरासतमा मृत्यु भएको छ। आज बिहान ६ बजे अर्धअचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ। सीसी क्यामरामा उनी गएराति सुतेको र बिहान नउठेको देखिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech