ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीका ४२४ वरिष्ठ हवल्दारहरु सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस भएका छन् ।
बिहीबार बसेको बढुवा समितिको बैठकले ४२४ जना वरिष्ठ हवल्दारहरुलाई असईमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिरफारिस हुनेहरुमा रोशन कुमार कार्की, उमानन्द झा, लोकेन्द्रसिंह बिष्ट, दीप नारायण मण्डल, तुले डुंग्रेल, दिनेश नाथ, राजन कुमार खत्री, दीपेन्द्र श्रेष्ठ, शिव चन्द्र रोकाय, जगदिश साउद लगायतका रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech