ट्रेण्डिङ

ताजा अपडेट

कालिकोट जिल्ला बाट प्रतिनिधि सभा निर्वचनका लागि देशभधक्त समाज पार्टि बाट प्रेम शिंह तिरुवा एकल उम्मेदवार सिफारिस भएका छन ।
देशभक्त समाज पार्टिले विस्वास गरेर दिएको टिकट र आफ्नो जिम्मेवारि लाई जनता बाट निर्वाचित भएपछि आफुले गर्ने काम र एजेण्डाका बारेमा तिरुवाले सुदुर न्युज२४ को अन्तरवार्तमा स्पष्ट पारेका छन ।
कालिकोट जिल्लामा आजको समयमा पनि अन्य जिल्लाको तुलनामा स्वास्थ्य, शिक्षा, खानेपानि, सडक र संचारका क्षेत्रमा निकै पछाडि छ यसको समाधानका लागि नारामा रमाउने भन्दा दिर्घकालिन योजना सहित परिणाम मुखि काम गर्ने नेतृत्व आवस्यक रहेको तिरुवाले वताएका छन् ।

विगत लामो समय देखि राजनिति संगसंगै खेल क्षेत्रमा राम्रो सफलता, चर्चा र प्रसंसा बटुलेका तिरुवा मार्सलआर्टका अन्तराष्ट्रिय खेलाडि पनि हुन । तिरुवाले थुर्पै अन्तराष्ट्रिय खेलमा सहभागि भई खेल क्षेत्रबाट विकट कालिकोट मात्र नभई शिङ्गो कर्णालि र नेपालकै नाम लाई रोशन गराउन महत्वपुर्ण भुमिका खेलेका छन ।

देशमा जेन्जी आन्दोलन पश्चात भएको राजनितिक अस्थिरता लाई मध्यनजर गर्दै पुराना दल र पार्टि प्रति नागरिक र युवा हरुको वितिष्णाले वैकल्पिक शक्ति आवस्यक रहेको तिरुवाले वताएका छन । पुराना पार्टि भित्र सधै पुरानै अनुहार देखिने प्रचलनको अन्त्य नहुदा कुशल, योग्य, दक्ष र क्षमतावान युवा लाई किनारा लगाईने प्रवृतिले आफुले यो पटक प्रतिनिधि सभाका लागि (देशभक्त नेपाल) पार्टिबाट प्रत्येक्ष चुनाव लढ्ने योजना सहित अघि बढेको बताएका छन ।

प्रतिनिधि सभाको चुनाव जितिसकेपछि तिरुवाले कालिकोटमा आवस्यक कृर्षि, स्वास्थ्य, शिक्षा, विजुलि, सडक, शिचाँई, खानेपानि, संचार तथा युवा हरुलाई रोजगारि संगै सुन्य भ्रष्टाचार सहित जनमुखि सेवामा परिणाम मुखि काम गर्ने चुनावि एजेण्डा सहित चुनाव चिन्ह नेपालको लोपोन्मुख मृग जरायो रहेको (देशभक्त नेपाल) पार्टिको प्रतिनिधि सभाको उम्मेद्धार रहेको तिरुवाले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech