ट्रेण्डिङ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा ल्याइएका ठूलो संख्यामा ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ।
मिति २०८२ साल माघ २० गते, बाँकेको डुडुवा गाउँपालिका–६ क्षेत्रमा भारतबाट लुकिछिपी नेपाल भित्र्याइएका अन्दाजी ८ हजार १४० वटा ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बरामद गरिएका चल्लालाई आवश्यक कानुनी प्रक्रिया तथा कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज (बाँके) मा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech