ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि नेपाली सेना परिचालन गरिएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ एकीकृत सुरक्षा योजना २०८२ अनुसार नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन गरिएका हुन्।
सुरक्षा निकायहरूको संयुक्त परिचालनले निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न, मतदातालाई निर्भीक रूपमा मतदान गर्ने वातावरण सिर्जना गर्न तथा कुनै पनि अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
सम्बन्धित निकायले निर्वाचन सम्पन्न नहुँदासम्म आवश्यक सुरक्षा सतर्कता कायम राख्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech