Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

कास्की । स्रोत नखुलेको साढे २१ लाख रुपैयाँ नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–३ अधिकारी टोलबाट स्रोत नखुलेको २१ लाख ७६ हजार रुपैयाँसहित पोखरा महानगरपालिका–२ मोहरिया टोल निवासी ३४ वर्षीय तम्रुम पाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग.९ प ८३०७ नम्बरको स्कुटरमा सवार पाललाई नियमित चेकजाँचका क्रममा उक्त नगदसहित पक्राउ गरिएको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech