Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं – सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारले जारी गरेको इम्बोस्ड नम्बर प्लेटमा विदेशी भाषा प्रयोग नगर्न आदेश दिएको हो।
अधिवक्ता रामबहादुर राउत, रामेश्वर राउत मातृदास लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, यातायात व्यवस्था विभाग लगायतलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेका थिए।
रिटमा दाबी गरिएको छ कि नेपाली सवारी साधनको नम्बर प्लेटमा विदेशी भाषा प्रयोग गर्नु संविधान, राष्ट्रिय पहिचान र नेपाली भाषाको संरक्षणसँग सम्बन्धित संवेदनशील विषय हो।
यसअघि तत्कालीन सरकारले २०८२ असोज १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech