Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

बर्दिया ।नेकपा (बहुमत) ले आह्वान गरेको नेपाल बन्दको क्रममा पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके-बार्दिया जिल्लालाई जोड्ने मान खोला पुल नजिकै शंकास्पद वस्तु फेला परेको छ । बिहानै आवतजावत गर्ने व्यक्तिहरुले शंकास्पद बस्तु भेटेपछि सुरक्षा निकायलाई खबर गरेको बताए ।
अहिले घटनास्थलमा सेना र प्रहरीको टोली पुगेको छ । शंकास्पद बस्तु परीक्षण र नष्टको तयारीमा जुटेको छ ।यसैबीच नेकपा (बहुमत) ले फागुन २१ गते हुने चुनाव बहिष्कार गर्न आह्वान गर्दै नेपाल बन्द गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech