Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

नेपालगन्ज, बाँके — सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म नेपालगन्जको टोलीले नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भित्र्याइँदै गरेको २४ हजार चल्ला बरामद गरेको छ।
आज बिहान भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा ती चल्ला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १२० कार्टुनमा राखेर ल्याइँदै गरेको चल्लालाई नेपालगन्ज नाका नजिकबाट बरामद गरिएको हो।
बरामद गरिएका चल्लालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी क्वारेन्टाइन कार्यालय नेपालगन्ज मा नष्ट गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech