Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नयाँ दिल्लीस्थित Embassy of Nepal in New Delhi मा गुप्तचर सेवातर्फ एसएसपीको दरबन्दी भए पनि एक महिनादेखि डीआईजी स्तरका अधिकारीले नै उक्त पद ओगटेर बसिरहेको पाइएको छ।
स्रोतका अनुसार हाल National Investigation Department of Nepal भित्र दिल्ली पोस्टिङका लागि दौडधुप बढेको छ। विभागले नयाँ एसएसपी पठाउने तयारी थालेको बताइएको छ।
एक महिनाअघि डीआईजीमा बढुवा भएका Naveen Adhikari अझै पनि नयाँ दिल्लीस्थित नेपाली दूतावासमै कार्यरत छन्।
दिल्लीस्थित नेपाली दूतावासमा एसएसपीको रूपमा Pappu Paudel, Bhumi Pathak वा Tekaraj Timsina मध्ये एक जना जान सक्ने चर्चा विभागभित्र भइरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech