Friday, October 23, 2026

ताजा अपडेट

कोहलपुर  — कोहलपुर नगरपालिका–२ बर्दहवा क्षेत्रबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ४ ग्राम १९० मिलिग्राम ब्राउन सुगरसहित २१ वर्षीय सत्य नारायण थारु र अर्का एक युवकलाई गएराति नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुर बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech