Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

बाँकेकाे काेहलपुरमा लागेकाे मेलाभित्र अबैध रूपमा जुवा खेल भैरहेकाे भेटिएको छ ।
काेहलपुर पुलिसकाे संरक्षण र मेलाका ठेकेदार भीम खत्रीकाे सेटिङ्गा मेलामा यसरी खुलेआम  अबैध जुवा भइरहेकाे स्थानीय  बताउँछन् ।
मगर संघद्वारा आयाेजित उक्त मेलामा खत्रीले ठेक्का लिएको र पुलिससँगकाे मिलेमताेमा जुवा खेलाइ रहेकाे स्थानीय   बताउँछन् ।
काेहलपुरमा हुने अधिकाशं मेला, महाेत्सवमा यसरी पुलिसकाे सेटिङ्गमा जुवा खेलाउने प्रचलन जस्तै देखिएको छ ।
यसरी जुवा खेलाउदा मेलामा जाने धेरै युवाहरूले अनाहकमा माेटाे रकम गुमाउने गरेका छन । जसकाे असर नागरिकको परिवारमा समेत परेकाे भनिएकाे छ ।
मनाेरन्जनका लागि साँस्कृतिक मेला भनिए पनि आयाेजक र ठेकेदारकाे कमाउधन्दाका रूपमा मेला अघि बढेकाे समाचार श्रोत बताउँछ ।
यता मेलाका ठेकेदार खत्रीसँग यसवारे बुझ्न खाेज्दा सम्पर्क हुन सकेन । यदी समाचार प्रकाशनपछि प्रतिक्रीया आए अर्काे अंकमा समावेश गरिने छ ।

श्रोत-siddhapaila

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech