Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

बाँके  । बाँके प्रहरीको  फरार प्रतिवादी पक्राउ अभियानमा थप ४ प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष अपरेसनमा जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसेका  ४ जना फरार प्रतिवादीहरुलाई  पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ।

अदालतको फैसला पश्चात् लुकिछिपी बस्दै आएका उनीहरुलाई पक्राउ गरि  आवश्यक कारवाहीको लागि मंगलबार बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यसअघि सोमबार मात्रै बाँके प्रहरीले विभिन्न मुद्दाका २२ फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech