Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं ।  नेपाल प्रहरी ले ठूलो संख्यामा आफ्ना जवानहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार राति एकैपटक ५ हजार ७५० जना जवानहरूको सरुवा गरिएको हो।
सरुवा भएका जवानहरूले आगामी जेठ महिनादेखि नयाँ दरबन्दी अनुसार तलब तथा भत्ता पाउने व्यवस्था गरिएको छ। प्रहरी प्रधान कार्यालयले आवश्यकता र कार्यगत मागका आधारमा सरुवा गरिएको जनाएको छ।
यस कदमलाई संगठनको कार्यक्षमता वृद्धि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन गरिएको नियमित प्रशासनिक प्रक्रिया रूपमा हेरिएको छ।👇️https://www.facebook.com/100067575970682/posts/1282051650724022/?app=fbl

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech