ट्रेण्डिङ

ताजा अपडेट

जुम्ला । पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटक–पटक धम्की दिँदै जबरजस्ती करणी गरेको आरोपसहित मंगलबार राति उजुरी दर्ता गराएकी थिइन्।
पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन बुधबार बुढालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी तथ्य, प्रमाण तथा पीडितको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ।
यस घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech