ट्रेण्डिङ

ताजा अपडेट

कोहलपुर, २९ वैशाख । सेन्चुरी एजुकेशनल एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा शतप्रतिशत नतिजा हासिल गरेको जनाएको छ ।
विद्यालयले SEE परीक्षामा सफल भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको मेहनत, लगनशीलता र सफलताको प्रशंसा गरेको छ । साथै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्रामा थप सफलता हासिल गर्न शुभेच्छा व्यक्त गरिएको छ ।
विद्यालय प्रशासनले SEE पूरा गरेका विद्यार्थीहरूलाई कक्षा ११ अध्ययनका लागि पुनः विद्यालय परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको जनाएको छ । विद्यालयले गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट शैक्षिक वातावरणमार्फत विद्यार्थीहरूको भविष्य निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech