बाँके । वागेश्वरी बहुमुखी क्याम्पस, Graduate School of Humanities and Social Sciences अन्तर्गत स्नातक तह आठौं सेमेस्टर समाजशास्त्र विषयका विद्यार्थीहरूले Thesis & Report Writing VIVA सम्पन्नपछि गुरुहरूलाई सम्मान तथा धन्यवाद कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रमप्रति क्याम्पस परिवारले सम्पूर्ण विद्यार्थीप्रति हार्दिक आभार व्यक्त गर्दै उनीहरूको शैक्षिक तथा व्यावसायिक जीवनमा उत्तरोत्तर प्रगतिको शुभकामना दिएको छ।








