Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५, का उम्मेदवार बालेन्द्र साह (बालेन) माथि गोली प्रहार भन्दै अफवाह फैलाउने युवक समातिएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, बस्ने २३ वर्षीय प्रकाश भट्ट उक्त अभियोगमा पक्राउ परेका हुन् । उनले सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साहमाथि गोली प्रहार’ भन्दै पोष्ट गरेका थिए ।

भट्टलाई काठमाडौं महानगपालिका–५, डबली चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरले जनाएको छ । उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा स्थानीय प्रशासनबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech